छक्कापञ्जा युनिटको प्रतिवादमा ऋचा शर्माको नयाँ भनाई

काठमाडौं, ११ मंसिर । एक फिल्म महोत्सवमा अभिनेत्री ऋचा शर्माले चलचित्र छक्का पञ्जाको विषयमा गरेको टिप्पणी प्रति सोही चलचित्रका कलाकारहरु एक खेमामा बसेर शर्माको प्रतिवादमा उत्रिएपछि त्यसलाई अभिनेत्री शर्माले समाजिक संजालमा आफ्नो पछिल्लो स्ट्याटस मार्फत् गतिलो जवाफ फर्काएकी छिन् । एकादेश सर्ट फिल्म फेस्टिभलमा एक दर्शकले नेपाली चलचित्रमा महिला कलाकारको भुमिकाको बिषयमा राखेको प्रश्नको उत्तर…

Logo