मुम्बई, २६ कात्तिक । पोर्न उद्योगमा भारतीय मूलकी सनी लियोनीको खास चर्चा छ । तर, अहिले उनले बलिउडमा अवतरण गरिसकिन् । बिग बोस हुँदै बलिउडमा प्रवेश गरेपछि सनीको पुरानो छवि बदलिएको छ । उनी पोर्नस्टारबाट बलिउड अभिनेत्री भएकी छिन् । तर, अरु पनि भारतीय युवती छन्, जो पोर्न उद्योगमा छन् । प्रिया अन्जली उनको नाम…