बलिउड मेकअप आर्टिष्ट ओजस रजानीले बलिउड अभिनेत्री ऐश्वर्य रायदेखि प्रियंका चोपडासम्मको मेकअप गरिसकेकी छिन् । उनै मेकअप अर्टिष्ट ओजस रजानीले मेकअप सम्बन्धमा दिएका केही टिप्स–– मेकअप गर्नुअघि आफैँलाई प्रश्न गरौ, ‘म के चाहन्छु ? कस्तो देखिन चाहन्छु ? मेरो छालाको आवश्यकता के हो ?’ त्यसपछि आवश्यकता अनुरुपको सौन्दर्य प्रसाधन खरिद गरौं । – सकेसम्म हानिकारक…