मुम्बाई, २३ असोज । बिग बोसका को–डाइरेक्टर डेनिस नागपाल यतिबेला डेटिङमा मस्त छन् । उनी उक्त सोका हर्ताकर्ता नै हुन् । अर्थात् बिग बोसका निर्देशक साथै प्रोड्युसर र क्रिएटिभ टिमको हिस्सा पनि हुन् । अहिले उनी बिग बोसकै एक प्रतियोगीसंग डेट गरिरहेका छन् । बिग बोस–११ की कमनर्स कन्टेस्टेन्ट बनेकी बंदगी कालरा उति चर्चामा आउन…