केन्द्रबिन्दु डेस्क । काठमाडौं, १ असोज ।भारतीय फिल्म उद्योग बलिउडका ‘मिस्टर पर्फेक्निस्ट’ आमिर खान अहिले चलचित्र ‘ठग्स अफ हिन्दुस्तान’को छायांकनमा छन् । केही समयअघि डेंगु लागेको खबरसँगै गुपचुप भएका उनी फेरि फिल्मको सेटमा देखा पर्न थालेका छन् । त्यसो त अहिले बलिउडमा उनको छोरा पुस्ताको आगमन भइसकेको छ । तर, दोस्रो पुस्तामा पनि उनैको हालीमुहाली छ…