के गर्दैछन् मनिषा कोइरालाको पहिलो हिरो प्रकाश ? (भिडियो कुराकानी)

लक्ष्मी नेपालकाठमाडौं, १६ मंसिर । कलिउड हुँदै बलिउडमा राज गरेकी अभिनेत्री मनिषा कोइरालाको पहिलो नायक को होलान् ? धेरैको मनमा यो जिज्ञासा लागेको हुनुपर्छ । धेरैले देखेको तर थोरैले मात्र नजिकबाट चिनेका अभिनेतामा पर्छन्, प्रकाश अधिकारी । हुन पनि हिजो जस्तो साघुँरो घेरामा सिमित रहेन, नेपाली चलचित्र । यसको व्यापकताका कारण पनि यो क्षेत्र विशाल…

Logo