गौरव पहारीले भने –‘४ महिनादेखि भर्जिन छु’ (भिडियोमा)

‘भर्जिन’ भन्ने शब्दको अर्थ के हो ? तपाईंले कसरी बुझ्नु भएको छ कुन्नी, तर अभिनेता गौरव पहारीको बुझाई भने अली फरक छ । उनले २७ मंसिरमा आयोजित एक कार्यक्रममा धेरैका अगाडि उभिएर प्वाक्क भनिदिए –‘म ४ महिनादेखि भर्जिन् छु ।’गौरवले भर्जिन भन्ने शब्द उच्चारण गर्ने सन्दर्भ थियो, ‘मिस्टर भर्जिन’ नामक फिल्म निर्माणको घोषणा ।वल्र्ड वाइड…

Logo