ग्ल्यामरस देखिने चक्करमा जब अभिनेत्री यस्तो देखिइन्

केन्द्रबिन्दु, ६ पुस । ग्ल्यामरस देखिने चक्करमा कहिलेकाहीं सेलिब्रेटीको धोती खुस्कने गर्छ । स्टाइलिस एवं भिन्न देखियोस् भन्ने चाहनाले उनीहरुलाई लाज पचाउन बाध्य हुने समेत बनाउँछ । हालै एक अभिनेत्रीले त्यस्तै दशा भोगिन् । उनी हुन, क्रिस्टिना मिलान । एक इभेन्टमा उनी पुगेकी थिइन्, जतिबेला यस्तो घटना घट्यो । आफ्नै फिल्मसँग सम्बन्धित एक इभेन्टमा उनी…

Logo