अम्बानीको पार्टीमा किन यति सस्तो लुगा लगाएर पुगिन् आलिया ?

मुम्बई, २० मंसिर ।हालै लन्डन सहरका मेयर भारत आएका थिए । उनको सम्मानमा मुकेश अम्बानीले भव्य पार्टीको आयोजना गरे । त्यसमा बलिउड सेलिब्रेटीको बाक्लो उपस्थिति रह्यो । बलिउड सेलिब्रेटीको पंक्तिमा आलिया भट्ट पनि थिइन् । पार्टी सकियो । तर, आलियाको चर्चा सकिएको छैन । किनभने आलियाले पार्टीमा जुन पहिरन लगाएकी थिइन्, त्यो निकै सस्तो परेछ…

Logo