मुम्बाई, २२ पुस । मराठी अभिनेत्री सई ताम्हणकरको एक फोटो अहिले सोसल मिडियामा भाइरल भैरहेको छ । यसमा उनी एकदमै हट देखिएकि छिन् । उनको हाउभाउ भुताहा शैलीको छ । सईको यो फोटो उनको आगामी फिल्म राक्षसभन्दा पहिला आएको छ । त्यसैले यसलाई पब्लिसिटी स्टन्ट बताइएको छ । यहि फोटोको साथमा उनले नयाँ बर्षको शुभकामना…