३० प्रतिशत युवतीले वयस्क फिल्म हेर्छन्

पछिल्लो पटक महिलाहरुमा पनि वयस्क (पोर्न) फिल्म हेर्ने लत बस्दै गएको छ । लुकीछिपी पोर्न फिल्म हेर्ने महिलाहरु अहिले यस्ता फिल्म हेर्नमा उदार हुन थालेका छन् । यसरी पोर्न फिल्म हेर्ने महिलाहरुको संख्या ३० प्रतिशत भन्दा बढी देखिन थालेको छ । यो भारतको आँकडा हो । छिमेकी भारत विश्वमै सर्वाधिक पोर्न फिल्म हेर्ने मुलुकमा पर्छ…

Logo