उमा आलेमगरपोखरा, बैदाम तामाङ्ग सेवा समाजले आयोजना गरेको पाँचौं मिस तामाङको उपाधि रामेछापकी कविता तामाङले जित्न सफल भएकी छिन् । २८५४ औं सोनाम ल्होसारको अवसरमा पोखरा सभागृहमा भएको ग्राण्ड फिनालेमा १५ जना प्रतिष्पर्धीलाई पछि पार्दै तामाङले उपाधि जित्न सफल भएकी हुन् । उनले उपाधि सहित नगद ३० हजार प्राप्त गरेकी छिन् । कविताले मिस ट्यालेण्टको…