सेक्सी आमा प्रियंकाका ८० जना बच्चा ?

प्रियंका चोपडाले बिवाह गरेकी छैनन् । बलिउडमा उमेर पुगेर पनि बिवाह नगर्ने अभिनेत्रीमा नम्बर वानमा नाम आउँछ प्रियंकाको । तर तपाईलाई थाहा छ, प्रियंकाको बच्चा छ । बच्चा एउटा मात्र होइन, दुई वटा होइन । ८० जना छ ।वास्तवमा उनको कोखबाट जन्मिएको बच्चा होइन यी । तर उनले आमाले जस्तै यत्तिका बच्चा हुर्काइरहेकी छिन् ।…

Logo