तपाईलाई थाहा नहुन सक्छन सलमान खानका यी सेक्रेट कुरा !

सलमान खान नेपाल आउदैछन् । सलमान खान आउनुअघि नै त्यसले सानोतिनो कम्पन पैदा गरिसकेको छ । सलमान कति विकाउ सेलिब्रेटी हुन् भन्ने कुरा यसबाट पनि आँकलन गर्न सकिन्छ । यसवीचमा उनको बारेमा धेरैकुरा बाहिर आइसकेको छ । यहाँ हामी केहि कुरा शेयर गर्दैछौ, जुन त्यती धेरै चर्चा भएको छैन । तीन किलोको बच्चासलमान खानको वर्थ…

Logo