काठमाडौं ।नेपाली लोक संगीतको लागि अर्को बहुप्रतिक्षित लोकदोहोरी गीत “विधाता”बजारमा आएको छ। चर्चित गायिका बिष्णु माझी र बालकुमार श्रेष्ठको सुमधुर आवाज रहेको गीतमा बाल कुमार श्रेष्ठकै लय र सुष्मा थापाको शब्द रहेको छ। चर्चित मोडल सारिका केसी र धुर्ब हिमालीको अभिनय रहेको गीत देशका बिभिन्न जिल्लाहरुमा दृश्य कैद गरिएको छ ।३ लाख भन्दा बढी लगानीमा…