आमिर खानको फिल्म ‘सेक्रेट सुपरस्टार’ भारत तथा नेपालको हलबाट उत्रिएको महिना दिन भन्दा बढी बितिसक्यो । तर फिल्म अझै जारी छ । चीनमा फिल्मले धमेकदार व्यपार गरिरको छ । केहि समयअघिसम्म ‘सेक्रेट सुपरस्टार’ले चार सय करोड बढी कमाएको चर्चा छ ।आमिरको फिल्म ‘दंगल’ले पनि चीनको बजारमा तहल्का पिट्यो । अहिले उनी ‘थग्स अफ हिन्दुस्तान’को सुटिङमा…