भ्यालेन्टाइन सप्ताहको बेला “रेखा थापाले” यो के गरिन् ? (हेर्नुहोस् भिडियो )

भ्यालेनटाइनको अवशर पारेर गायक पर्शुराम रिजालको रेखा थापाले सार्वजनिक भएको छ । कृष्णराज भण्डारीको शब्द संगितमा गरेको उक्त गितको म्युजिक भिडियो मंगलबार सार्वजनिक भएको हो ।गितकार भण्डारीले यो गित आफ्नो जीवनको सत्य घटनामा आधारित भएको बताएका छन् । गितका बारेमा उनले भने, “आठ बर्ष नायिका रेखा थापालाई एक प्रस्ताव लेखेर पठाए ‘मैले रेखा थापासँग बिहे…

Logo