यती हट छिन् टाइगर श्राफकी गर्लफ्रेन्ड (हेर्नुहोस् ५ फोटो)

ज्याकी श्राफका छोरा टाइगर श्राफको फिल्म ‘बागी–२’ सार्वजनिक हुँदैछ । फिल्ममा टाइगरसँग दिशा पटानीले स्क्रिन शेयर गरेकी छिन् । अब स्क्रिनमा टाइगर र दिशाको रोमान्स हेर्न पाइनेछ ।हुन त उनीहरुले अफस्क्रिन रामोन्स भरपुर गरिसकेका छन् । लामो समयदेखि टाइगर दिशासँग डेट गरिरहेका छन् । केहि समयअघि उनीहरु एक समुन्द्री किनारमा मस्ती गरिरहेका देखिएका थिए ।…

Logo