गायिका राधिका हमालले भर्खरै मात्र “लाहुरे” बजारमा ल्याएकी छिन । “क्याम्पस पढ्न आउने” गित सहित दर्जनौ गितहरु मार्फत स्रोता र दर्शकहरुको मन र मुटुमा बस्न सफल गायिका हमालको यो कोसेली म्युजिक बैंक नेपालले ल्याएको हो ।गीतमा एकनारायण भण्डारीको शब्द संगीत रहेको छ । नायिका बेनिशा हमाल र राजेन्द्र कुवरको अभिनय रहेको लाहुरेमा लाहुरेको भूमिका राजेन्द्रले गजबले निभाएका छन्। लाहुरे…