काठमाडौं ।शनिबार बिहान साढे १० बजेबाट नै टुंडिखेल वरिपरि हजारौँ सर्वासाधारणहरुको भिड थियो । ११ बज्यो टुंडिखेलका ७ वटै गेट खोलिए र ७५ हजार भन्दा बढि सर्वसाधारण नेपालीहरु लाईनमा रहेर टुंडिखेल भित्र प्रवेश गरे । बुद्ध नेपालमा जन्मेका हुन्, भन्दै ७५ हजार भन्दा बढि मानिसले एकै स्वरमा बुद्धबचन गाएको विश्व रेकर्ड राख्ने कार्यक्रम थियो ।कार्यक्रममा…