ललितपुर ।शुक्रबार कृपा फाउण्डेशनको पहिलो वार्षिकोत्सव भव्य रुपमा सम्पन्न भएको छ । नेपाली साँगितिक क्षेत्रमा छोटो समयमै ठूलो फड्को मार्न सफल फाउण्डेशनले गरेको शुक्रबार साँझ नेपाली सांगितिक क्षेत्रका व्यक्तिहरुको निम्ति विशेष रह्यो ।प्रथम वार्षिकोत्सवको मुख्य आकर्षणका रुपमा नेपाली सांगितिक क्षेत्रमा उल्लेखनीय योगदान पु-याएका तीन अग्रज स्रष्टाहरुलाई सम्मान गरियो । यसैबीच, सगरमाथा आरोहण गर्ने तयारीमा जुटिरहेको…