दीपिका र रणवीरको भ्यालेनटाइन डे प्लान कस्तो छ ?

भ्यालेनटाइन डे आउँदैछ । प्रेम गर्नेहरुका लागि यो विशेष दिन हो । बलिउडका हिट जोडी दीपिका पादुकोण र रणवीर सिंहले पनि एकअर्कामा अघात माया गर्छन् । यसको प्रमाण त बेलाबखत मिडियामा देखिने नै गरेको छ । फ्यानले उनीहरुको भ्यालेनटाइन डेको प्लान पनि जान्न उत्सुक होलान् । आउनुहोस्, हामी बताउँछौं उनीहरुको भ्यालेनटाइन डे प्लान ।हालै दीपिकालाई…

Logo