हिमालय रोडिज—२ः बैसाख ७ बाट

काठमाडौं ।सहमालय रोडिज सिजन २ को अडिसन बैसाख ७ बाट सुरु हुने भएको छ ।वाईल्ढ वाईल्ड वेस्ट नारा सहित दोस्रो सिजन सुरु हुन लागेको हो ।आयोजकले आज जानकारी दिँदै ईटहरीबाट रोडिजको दोस्रो सिजनको अडिसन सुरु हुने बतायो ।त्यस्तै बैसाख १० गते चितवन, १२ गते बुटवल, १५ गते पोखरा र १८ गते काठमाडौंमा अडिसन हुने छ…

Logo