अन्ततः अनिल कपुरकी स्टाइलिस छोरी सोनम कपुरले यसपाली जोडी बाँध्ने टुंगो भएको छ । सोनम आफै बलिउड अभिनेत्री हुन् । बलिउड डेब्यु गर्नुअघि उनी फेसन डिजाइनर थिइन् । बलिउड इभेन्टहरुमा थरीथरीका फेसनमा पुग्ने उनी गेटअपकै कारण पनि चर्चामा आउने गरेकी छिन् ।उनी लामो समयदेखि ब्वाइफ्रेन्ड आनन्द आहूजासँगको अफेयरमा थिइन् । अब उनले यही मे ८…