काठमाडौं ।कसैले कर गरेर मोडल बनेका हेमराज अन्छङ्बोको व्यस्तता अलभोली बढ्दो छ ।अहिले हङकङमा रहेका हेमराज मोडलिङमा उत्तिकै सक्रिय र व्यस्त छन् । केन्द्रबिन्दुसँग कुराकानी गर्दै हेमराजले हङकङमा नेपाली सांगीतिक क्षेत्रको अवस्थाका विषयमा कुराकानी गरेका छन् ।ताप्लेजुङ स्थायी घर भएका हेमराज भलिवल समेत खेल्थे । खेलकै सिलसिलामा हङकङ पुगेका उनले अहिले हङकङलाई कर्मथलो बनाएका छन् ।प्रस्तुत…