इजरायलको पवित्र धार्मिक स्थलममा मोडल मरिसा पापेनले नाँगै फोटो सुट गरेपछि हँगामा मच्चिएको छ । बेल्जीयमकी चर्चित मोडल मरिसा पापेनले एरुसलममा यहुँदियोको पवित्र स्थल वेलिग वालमा नाँगै पोज दिइन । उनले यो फोटो आफ्नो वेवसाइटमा पोष्ट गरेकी छिन ।जसको विरोध प्रचुर मात्रामा अहिले भइराखेको छ । यसमा हामीले यो पनि बुझ्न आवश्यक छ कि गएको…