बलिउड अभिनेत्री प्रियँका चोपडाले सलमान खानसँग खेल्ने भनिएको चलचित्र ‘भारत’ मा अभिनय नगर्ने बताएकी छिन् । उनले आफ्ना अमेरिकी प्रेमी निक जोनसँग इन्गेजमेन्टमा बाँँधिएको कारण नै ‘भारत’ चलचित्रमा आफु सहभागी नहुने बताएकी छिन् ।प्रियँका र जोन बिच हालै लण्डनमा इन्गेजमेन्ट भएको बताइएको छ । प्रियँकाको जन्मदिनकै दिन १८ जुलाइमा उनीहरुको इँगेजमेन्ट भएको बताइएको छ ।निकले अमेरिकामा…