काठमाडौं ।अभिनेत्री प्रियंका कार्की र अभिनेता आयुष्मान देशराज जोशीको अफिसियल इङ्गेजमेन्ट शनिबार भएको छ । राजधानीको गौशालामा रहेको होटल द्वारिकाजमा आज कार्की र जोशीले अफिसियल रुपमा इङ्गेजमेन्ट भएको हो ।यसअघि नै उनीहरुको इङ्गेजमेन्ट भएको खवरहरु सार्वजनिक भएपनि अफिसियल रुपमा आज नै भएको स्रोतले बतायो । स्रोत भन्छ, ‘अस्ति पारिवारिक कुराकानी मात्रै भएको हो । विहे…