‘साधारण नियम यो सुरुको र बीचकोह्रस्व हुन्छ, अन्तिमको दीर्घ बरिलै…माथिको तीज गीत यतिबेला सामाजिक सञ्जालहरुमा भाइरल बनिरहेको छ । तीज गीतको लयमा गाइएको यो गीत बिद्यार्थीहरुलाई ह्रस्व दीर्घ सिकाउनका लागि बनाइएको हो ।काठमाडौँको शंखमूलस्थित अवेरनेस इन्टरनेसनल एकेडेमीका प्रबन्ध निर्देशक विमल घिमिरेले रचना गरेका हुन् । घिमिरे सोही बिद्यालयका नेपाली शिक्षक समेत हुन् । यो गीतको…