गायक प्रमोद खरेल र रजिना रिमालको स्वरमा ‘तिमी हाँसेको पल’ सार्वजनिक भएको छ ।यो गीतमा आँचल शर्मा र पल शाहलाई फिचरिङ गरिएको छ । शब्द हरि कटुवालको रहेको छ भने संगीत कमल अधिकारीले दिएका छन् । सिजन बरालले कोरियोग्राफी गरेको म्यूजिक भिडियोमा सशान कडेलको निर्देशन रहेको छ ।आँप जोडीलाई धेरैले रुचाएर होला उनीहरु एक साथ…