काठमाडौं । गायिका मेलिना राई र युवा गायक जोसेफ शाही ठकुरीको ‘कर्के नजर’ बोलको गीत सार्वजनिक भएको छ । लोकपप फ्यूजन शैलीमा बनेको गीतको म्यूजिक भिडियोमा सृष्टि खड्का र सुवास तिमल्सिनाको अभिनय रहेको छ ।काले दाई, कान्छी मट्याङ-ट्याङ जस्ता दर्जनौ गीतमा संगीत भरिसकेका चर्चित संगीतकार कोशिष क्षेत्रीको संगीत रहेको ‘कर्के नजर’ मा वासुदेव नेपालको शब्द…