नरेश पातलीको पहिलो गीत सार्वजनिक (म्युजिक भिडियो)

नेपाल आइडलमा प्रस्तुती दिएर चर्चामा आएका नरेश पातलीको पहिलो गीत सार्वजनिक भएको छ । उनको स्वरमा  रहेको म्युजिक भिडियो ‘गर्लफ्रेन्ड’ आज एक कार्यक्रम का बीच सार्वजनिक गरिएको हो ।गीतमा संगीतकार बादल घिमिरेको शब्द र संगीत रहेको छ । गीत रेकर्डपछि पतालीले केन्द्रबिन्दुसँग भने- ‘मलाई एकदम खुसी लागेको छ ।’ संगीतकार घिमिरेले पनि पातलीले अडिसनमा भन्दा निकै राम्रो गीत…

Logo