काठमाडौं । कथा नालापानीमा आधारित चलचित्र ‘नालापानी’ को अफिसियल टिजर सार्वजनिक भएको छ । रिमेश अधिकारीको निर्देशन रहेको यस चलचित्रमा विपिन मल्लको सम्पादन रहेको छ ।यस चलचित्रमा अर्जुन जंग शाही, सन्तोस पन्त, देश भक्त खनाल, पुजना प्रधान, मनोज शाक्य, जनक बतौला, सुशिल खड्का, हिकमत थपलिया, गिता अधिकारी, गिता विष्ट, विराज थपलिया लगायतका कलाकारहरुको अभिनय रहेको…