काठमाडौं । योगेश्वर अमात्य एक नेपाली गायक तथा संगीतकार हुन् । साथै उनी गायन तिर मात्र नभई समाज सेवामा समेत सक्रिय रहेका छन् । उनी भन्छन् ‘मैले नँया गीत संगीत रेर्कड नगरेको करिब ७–८ वर्ष भैसक्यो ।’उनको पछिल्लो गीत ‘तिम्रो आँखा हेर्दै मेरो बोली चस्कियो’ रहेको थियो । उनले विगतमा ‘जब सन्ध्या हुन्छ’, ‘दशैं नै…