देबेन्द्र बब्लु निर्देशित गीत ‘उज्यालो तिहार’ सार्वजनिक (भिडियोसहित)

आउँदै गरेको तिहारलाई लक्षित गरि ‘उज्यालो तिहार’ बोलको गीत सार्वजनिक गरिएको छ । यस गीतमा गायिका सुनिता दुलाल र प्रकाश सपुतले स्वर दिएका छन् । साथै डि बि गुरुङ, अर्जुन सुनाम, टीका पुनले यस गीतमा स्वर दिएर सुनिता र प्रकाशलाई साथ दिएका छन् ।उज्यालो तिहार बोलको गीतमा शब्द प्रकाश सपुतको रहेको छ भने संगीत पनि…

Logo