बरिष्ठ संगीतकार तथा गायक प्रकाश गुरुङले सागंीतिक क्षेत्रमा पचास वर्ष बिताइसकेका छन् । यहि अवसरमा काठमाडौंमा गरिएको एक कार्यक्रममा उनले पचास वर्षको सांंगीतिक क्षेत्रमा बिताएको अनुभवका बारेमा स्पष्ट आफ्ना धरणाहरु व्यक्त गरेका थिए ।गुरुङ आफूलाई गायक भन्दा पनि संगीतकार भन्न रुचाउँछन् । उनले करिब पच्चिस तीस वटा नेपाली चलचित्रहरुमा संगीत दिइसकेका छन् । ओम बिक्रम…