घरमै सहज तरिकाले कसरी बनाउने रङ्गोली ? (भिडियोरिपोर्ट)

रङ्गोली बनाउने तरिकाहरु फरक फरक किसिमका हुने गर्छन् । तर हामीलाई सजिलो तरिकाबाट कसरि रङ्गोली बनाउने भन्ने कुरा थाहा नहुन सक्छ । हामीहरु बिभिन्न दोधारमा परेर कसरी रङ्गोली बनाउने भन्ने कुरा सोच्न थाल्छौँ ।सहज तरिकाले कसरी रङ्गोली बनाउने भन्ने कुरा आज हामी यो भिडियोबाट सिकाउँनेछौ । हामीले घरमै पनि सहज तरिकाले रङ्गोली बनाउन सक्छौँ ।…

Logo