तिहारको गीतमा रिमा विश्वकर्माको सायरी (भिडियोसहित)

हिन्दुहरुको दोस्रो ठूलो चाड तिहारको पूर्व सन्ध्यामा ‘तिहार सम्झी’ बोलको गीत सार्वजनिक भएको छ । यो गीतमा प्रेक्षा लम्साल र सचिन राईले स्वर दिएका छन् । शब्द र संगीत समन अधिकारीको रहेको छ ।समन अधिकारीले निर्देशन गरेको यस गीतमा रीमा विश्वकर्मालाई फिचरिङ गरिएको छ । गीतको विचमा प्रयोग भएका सायरी पनि रीमा स्वयमले नै लेखेकी…

Logo