नायिका परमिता आर एल रानाको फेरि ब्रेक अप भएको छ । नायक आयुषमान देशराज जोसीसँगको प्रेम सम्बन्ध टुटेको लामो समयपछि उनी पूर्ण हिसी लोसांगसँग प्रेम सम्बन्धमा रहेकी थिइन् ।परमिताले केही समयअघि आफ्नो जन्मदिनको अवसर पारेर हिसीसँगको प्रेम सम्बन्धको बारेमा खुलासा गरेकी थिइन् । तर त्यो सम्बन्ध लामो समय सम्म टिक्न सकेन । परमिताले सामाजिक सञ्जाल…