गायिका गायत्री थापा र गायक खुमन अधिकारीको स्वर रहेको पन्चेबाजा गीत ‘बोली मिठो’ सार्वजनिक भएको छ । बीबी थापाको शब्द तथा महेन्द्र मण्डारीको संगीत रहेको गीतको आकर्षक भिडियो पनि बनेको छ ।विवाहको माहोल श्रृजना गरेर तामझामका साथ निर्माण गरिएको भिडियोमा दुर्गेस थापा र सम्पदा बाँनिया मुख्य मोडलका रुपमा देखिएका छन् । भिडियोमा गायका खुमन र गायिका…