बलिउड फिल्म ‘केदारनाथ’ को ‘काफिराना’ बोलको गीत सार्वजनिक गरिएको छ । यो गीतमा शुसान्त सिंह राजपुत र सारा अलि खान फिचर्ड छन् । अर्जित सिंह र निकिता गान्दीले गाएको गीतमा अमित त्रिदेवीले संगीत भरेका छन् भने अमिताभ भट्टचार्यले शब्द दिएका छन् ।सारा अलि खानले यहि फिल्मबाट बलिउडमा डेब्यु गरेकी छिन् । अभिषेक कपुरले निर्देशन गरेको…