काठमाडौं गीतकार डी.आर. उपाध्यायका ७ वटा एल्वम सार्वजनिक भएका छन् । आईतबार राजधानीको राष्ट्रिय नाचघरमा उपाध्यायका ७ वटा एल्वम तथा १ उपन्यास राष्टकवि माधव प्रसाद घिमिरेले एकै मञ्चबाट सार्वजनिक गरे ।राष्टकवि घिमिरेका गीत, कविता तथा सम्पूर्ण सिर्जनाबाट प्रेरित गीतकार उपाध्यायले घिमिरेलाई सम्मान तथा अभिनन्दन समेत गरेका थिए । उनले व्यक्तिगत रुपमा ५१ हजार सहित दोसल्ला…