धादिङको खाल्टेमा जन्मिएका अमृत मगर बाल्यकाल देखि नै बाद्यवादनमा रुचि राख्ने गर्थे । फलस्वरुप उनी नौमतीका सम्पूर्ण बाजागाजाहरु बजाउन सक्छन् ।सानैमा बाबुको मृत्युपछि आमाले छोडेर अर्को विवाह गरिन् । उनी हजुरआमाको स्याहार सुसारमा हुर्किए ।सानै उमेरदेखि नै बाद्यवादनको रुचि भएकोले गर्दा नै उनलाई कुनै बाजा बजाउन त्यति असहज भएन । उनमा पलाएको आत्मबिश्वासले उनलाई झनै…