पारदर्शी कपडा लगाएको भन्दै अभिनेत्रीविरुद्ध मुद्दा, पाँच वर्ष जेल हुन सक्ने

एजेन्सी । इजिप्टमा एक अभिनेत्रीविरुद्ध मुद्दा दायर गरिएको छ । इजिप्टमा आयोजित काहिरा फिल्म फेस्टिबलमा पारदर्शी कपडा लगाएको भन्दै अभिनेत्री रानिया यूसेफ विरुद्ध मुद्दा दायर गरिएको हो ।काहिरा फिल्म फेस्टिबलका दौरान रानिया यूसेफले कालो रंगको आँखिझ्याल भएको कपडा लगाएकी थिइन् । जसमा उनको गोडाको अधिकांस हिस्सा छर्लंग देखिएको थियो । र, मानिसहरुले यो लुगामा विवाद…

Logo