कुमार कट्टेल जिग्रीको प्रधानमन्त्रीलाई सुझाव (भिडियोसहित)

चर्चित टेलिशृङखला भद्रगोलका लेखक, निर्देशक र मूख्य अभिनेता कुमार कट्टेल ‘जिग्री’ ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सम्बोधन गरेर सामाजिक सञ्जाल फेसबुक मार्फत सुझाव दिएका छन् ।विवादास्पद एसिया प्यासिफिक समीटमा प्रधानमन्त्रीले १ लाख डलरको पुरस्कारका साथ मेडल लगाएपछि कुमार कट्टेलले थाम्न सकेनन् । उनले उक्त सुझावमा पदक मेडल जित्नेले पाउने हो, हार्नेले होइन ।बिदेशीको मन जित्नुसके…

Logo