एजेन्सी । दीपिका पादुकोण एसियाका ५० शीर्ष ‘कामुक महिला’ को पहिलो सूचीमा परेकी छन् । प्रियंका चोपडालाई पछि पार्दै उनी कामुक महिलाको पहिलो सूचीमा परेकी हुन् ।बेलायतको इस्टर्न आइ साप्ताहिकले पादुकोणलाई एसियाका ५० महिलाको पहिलो नम्बरमा पारेको हो । उनले सबैभन्दा बढी ‘भोट’ ल्याइन्। उनको कडा प्रतिस्पर्धा प्रियंका चोपडासँग भएको थियो ।चोपडा यही म्यागेजिनले गत…