काठमाडौं । नायिका नम्रता श्रेष्ठ अभिनित चलचित्र ‘प्रसाद’ अहिले हलमा चलिरहेको छ । यो चलचित्रले शुक्रबार र शनिबार राम्रो व्यापार गरेको छ ।शुक्रबार भन्दा शनिबारको व्यापार अझै आक्रामक छ । काठमाडौंका मल्टिप्लेक्समा चलचित्र हेर्ने दर्शकले राम्रो उपस्थिति जनाईरहेका छन् ।सुशिल पौडेलको लेखनमा तयार भएको चलचित्रलाई दिनेश राउतले निर्देशन गरेका हुन् । चलचित्रमा विपिन कार्की, नम्रता…