यी हुन् नेपालकै अहिलेसम्मका सर्वाधिक ६ सुन्दर अभिनेत्री (भिडियो रिपोर्ट)

काठमाडौं । अहिलेसम्म सुन्दरता मापन गर्ने ‘यन्त्र’ बनेको छैन । सामान्यतया चट्ट मिलेको अनुहार, ठुला आँखा, ठिक्कको नाक, छरितो शरिर, गुलाबी ओठ हुनेहरुलाई सुन्दरताको उपमा दिइने गरिन्छ ।महिलाहरुको हकमा भने सुन्दरताका अन्य धेरै बाँकीहरु थपिन्छन् । चलनचल्तीको भाषामा भन्नुपर्दा महिलाहरु सुन्दरी हुने ३२ लक्षणहरु हुने गर्छन् । यद्यपी सुन्दरता आ–आफ्नो हेराइ र बुझाइमा भर पर्छ…

Logo