काठमाडौंनेपाली लोकदोहोरी क्षेत्रमा पशुपति शर्मा र मञ्जु पौडेल चिनाइराख्नु पर्ने नाम होइन । कहिले क्याम्पस पढ्न आउनी , कहिले अमेरिका यहि त कहिले तीज, दशैं तिहारका गीतहरु गाएर चर्चा बटुल्ने गरेका यी गायक गायिकाहरुले बेला बेलामा अहिले पनि नयाँ प्रस्तुतीका साथ दर्शक स्रोता माझ आफ्नो उपस्थितीलाई निरन्तरता दिइ नै रहन्छन् । जति गीतहरु बजारमा आउँछन्…