करण बम्जनको ‘पिरोमा रै’छ’ सार्वजनिक (भिडियोसहित)

गायक करण बम्जनको ‘पिरोमा रैछ सारै नै पिरो अखबरे खुर्सानी’ बोलको नयाँ गीत सार्वजनिक भएको छ । करण बम्जनको स्वर रहेको गीतमा साङ्गे ब्लोन तामाङको शब्द र संगीत अभिषेक तामाङको रहेको छ ।यो गीतमा सागर घिसिङ र मन्सु लामालाई फिचरिङ गरिएको छ । बिक्रम मोक्तानले खिचेको उक्त म्युजिक भिडियोमा उनकै सम्पादन रहेको छ । गितमा कोरियोग्राफ र…

Logo